आर्थिक प्रशासनसंग सम्बन्धित कर्मचारीहरुको अन्तरक्रिया कार्यक्रम

Government of Nepal

आर्थिक प्रशासनसंग सम्बन्धित कर्मचारीहरुको अन्तरक्रिया कार्यक्रम २०८२ साल जेष्ठ ९ गते सिद्धलेक गाउपालिका स्थित त्रिशुली भिल्लामा आयोजना गरिएको थियो। यस कार्यक्रममा प्रदेश स्तरीय कार्यालयका आर्थिक प्रशासन शाखामा कार्यरत लेखा समूहका कर्मचारीहरु,स्थानीय तह नगरपालिका, गाउपालिकामा कार्यरत लेखा समूहका कर्मचारीहरुको सहभागीता रहेको साथै कोष तथा लेखा नियन्त्रक कार्यालय धादिङले समेत कार्यक्रम आयोजना गरेकोले आर्थिक प्रशासन शाखामा कार्यरत कर्मचारीहरुको सहभागीता रहेकोले तीनै तहका आर्थिक प्रशासनसंग सम्बन्धित विषय वस्तूहरुमा अन्तरक्रिया भएको थियो ।