वि.सं:
नेपाल संवत: ११४५ दिल्लाथ्व द्वितीया - २
१६ जेठ, २०८२
भैरवी मन्दिर धादिङ जिल्लाको धादिङवेशी सदरमुकामको निलकण्ठ नगरपालिकामा अवस्थित जिल्लाकै प्रसिद्ध मन्दिर हो । यो मन्दिर सदरमुकामको नजिकै चारैतिर जंगलले घेरिएको अग्लो पहाडको शीरमा हिमश्रृंखलाको मनोरम दृश्वालोकन गर्न सकिने स्थानमा अवस्थित छ ।