वि.सं:
नेपाल संवत: ११४६ चिल्लाथ्व एकादशी - ११
धादिङवेशी वजार धादिङ जिल्लाको सुनौला बजार पछिको नयाँ सदरमुकाम हो । यो बजार निलकण्ठ नगरपालिकामा पर्दछ। यसलाई चारैतिरबाट पहाडले घेरिएको छ र वीचमा समथर भूमि रहेको छ। यो बजार त्रिशुली नदीको फुर्केखोला भन्दा पूर्व थोपल खोलाको किनारमा अवस्थित छ ।