कार्यालयहरु रहेको स्थान

Government of Nepal

बागमती प्रदेश सरकार मातहतका धादिङ जिल्लाभरमा स्थापना भई सन्चालनमा रहेका कार्यालयहरु जो प्रदेश लेखा इकाई कार्यालय धादिङको कार्यक्षेत्रमा रहेका स्थानीय तह समेतका कार्यालयहरु रहेका छन् । यसले सेवाग्राहीहरुलाई छिटो, सरल ढंगले जानकारी पाउन सक्ने मद्दत गर्नेछ ।