वि.सं:
नेपाल संवत: ११४६ चिल्लाथ्व एकादशी - ११
व्याकुल माइलाको (प्रदीप कुमार राई) शव्द सृजना, अम्बर गुरुङको संगित, चर्चित २० जना भन्दा बढी गायक गायिकाले स्वरबद्ध भएको, नेपाल र नेपालीको शान,नेपालको राष्ट्रिय गान, वि.सं. २०६४ साल श्रावण १८ गतेबाट लागु गरिएको थियो ।